Friday, November 10, 2017

त्रिपुरेश्वर स्थित मोटरसाइकल वर्कशपमा आगलागी - १ जनाको मृत्यु

काठमाडौंको त्रिपुरेश्वर स्थित मोटरसाइकल वर्कशपमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।जयन्ती पेट्रोल पम्पको पछाडी रहेको मोटरसाइकल वर्कशप सञ्चालक मुलायम मियाँको मृत्युभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार काम गर्नेक्रममा चुरोट सल्काउँदा वर्कशपमा रहेको पेट्रोल र मोवीलमा आगोलाग्दा जनधनको क्षति भएको थियो । पेट्रोल पम्मको रिजर्भ ट्यांकी माथी नै रहेको वर्कशपमै खाना पकाउने र आगो जन्य क्रियाकलाप गरीएकाले हेलच्राइबाटै आगोलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
घटनामा मुस्लिम मियाँ र आजित अन्सारी दुई जना गम्भिर घाइते भएकf छन् । घाइतेको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment